Comments Add Comment

राष्ट्रपति कार्यालयबाहिर युथ कांग्रेसको प्रदर्शन

९ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेस निकट युवाहरुको संगठन युथ कांग्रेसले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि युथ कांग्रेसले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment