
१३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख गंगाप्रसाद यादवले प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी जारी प्रदेश प्रमुख यादवले स्वर्गीय मल्लप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको गएराति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4