
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए । संस्थालाई वलियो बनाउनका लागि पनि सरकारले आवश्यक भूमीका खेल्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4