१५ जेठ, काठमाडौं । सरकारले पहाडको ओरोलो बाटो ढलानमा नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरेको छ ।
आर्थिक वर्ष २०७८-०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । पानीको बहाव धेरै हुने, छिटो बिग्रीने र भिरालो सडक ढलानमा यस्तो सडक ढलान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4