+
+

बेल्जियम सरकारले नेपाललाई दियो १० लाख मास्क र २ हजार नजल क्‍यानल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १८:३४
फाइल तस्वीर

२० जेठ, काठमाडौं । बेल्जियम सरकारले कोरोना भाइरस (कोरोना-१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नजल अक्सिजन क्‍यानल सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नजल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?