३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4