+
+
Shares

ओलीको ब्रिफिङ : भेटौं भन्दा माधव नेपालले मान्नुभएन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १४:३५
फाइल तस्वीर

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले भेट्न अस्वीकार गरेको गुनासो गरेका छन् ।

दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाएपछि आफूले नेता नेपाललाई फोन गरेको ओलीले सुनाए ।

बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले बिहीबार बेलुकी २०–२५ मिनेट कुरा भएको बताए । ‘भेटौं’ भन्ने प्रस्ताव वरिष्ठ नेता नेपालले अस्वीकार गरेको भन्दै उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरुको दबाबले मात्रै उठाएको हुँ भन्नुभयो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?