
प्रतीकात्मक तस्वीर
२० असार, काठमाडौं । भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।
यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4