News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको साँखुमा लागूऔषध कारोबारी समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
- एसपी भट्टराईले कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन भने।
११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने ।
यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4