Comments Add Comment

सर्वोच्चको फैसला स्वागतयोग्य : माओवादी केन्द्र

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोेच्चले संविधान र लोकतान्त्र रक्षाको पक्षमा फैसला आएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment