Comments Add Comment

कांग्रेसबाट बालकृष्ण खाँण मन्त्री बन्‍ने

२९ असार, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँण मन्त्री बन्न लागेका हुन् ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment