+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १५:०५
फाइल तस्वीर

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?