+
+
Shares

बेलायतको लोकेशनमा प्रमोदको ‘बैगुनी’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २ गते १०:००

कलाकार दिपक मैथानेको ‘बैगुनी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोको सार्वजनिक बेलायतमा नै गरिएको छ । कार्यक्रममा भिडियोसँग आवद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरियो । बेलायतमा यो भिडियोको छायांकन गरिएको हो ।

भिडियोमा मनिष श्रेष्ठ, आस्था जोशी, सन्तोष राई, समिर भट्टराई, अर्जुन लिम्बुको अभिनय छ । गायक प्रमोद खरेलको स्वर रहेको यो गीतमा दिपकको शब्द, विलन थापा मगरको संगीत छ । कुशल श्रेष्ठको निर्देशक, छायांकन र सम्पादन यो भिडियोमा छ । यो भिडियोमा प्रेम र विछोडका कथा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?