+

विश्व नम्बर एक गल्फर जोन राहमले कोभिडका कारण ओलम्पिक गुमाए

२०७८ साउन  १० गते १३:४४ २०७८ साउन १० गते १३:४४
विश्व नम्बर एक गल्फर जोन राहमले कोभिडका कारण ओलम्पिक गुमाए

१० साउन, काठमाडौं । विश्व नम्बर एक गल्फ खेलाडी जोन राहमले कोभिड–१९ का कारण ओलम्पिक गुमाएका छन् । स्पेनिस गल्फर राहमले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० गुमाएका हुन् ।

स्पेनिस ओलम्पिक कमिटीले पुरुष नम्बर वान खेलाडी राहमले कोरोना भाइरसको संक्रमण देखिएपछि ओलम्पिक गुमाएको पुष्टि गरेको छ ।

टोकियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय