+
+

कालीकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते ७:५८

१३ साउन, काठमाडौं । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिए ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना७ख ९५१६ नम्बरको ट्रक कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट सोमबार अपराह्न चार बजेतिर कर्णाली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?