+
+
Shares

नेपाल हाइड्रोको बोनस सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १२:१२

१३ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?