+
+
Shares

एचजेएफएनलाई स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १७:४४

१५ साउन, काठमाडौं । एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख मूल्य बराबरको स्वास्थ्य सामग्री (कोभिड-१९ किट) उपलब्ध गराएको छ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआईएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको एआईएनका अध्यक्ष डा. सुशील कोइरालाले बताए ।

महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?