+

ईपीएल क्रिकेटको हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

२०७८ भदौ  ४ गते २०:५५ २०७८ भदौ ४ गते २०:५५

४ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने भएको छ ।

आगामी असोज ९ गतेदेखि शुरु हुने ईपीएलको प्रत्यक्ष प्रसारणका लागि ईपीएलको मुख्य मार्केटिङ कम्पनी एडप्याड र हिमालय टेलिभिजनबीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा एडप्याडका तर्फबाट सुरज गिरी र हिमालय टेलिभिजनका निर्देशक श्याम कँडेलले हस्ताक्षर गरेका छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

एभरेष्ट प्रिमियर लिग हिमालय टेलिभिजन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय