
गायिका मेलिना राई र गायक निशान भट्टराईको आवाजमा ‘सालघारीमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो।
भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले अभिनय गरेका छन्। भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। दुर्गा बान्तावा राई र मनोज राईको छायांकन, राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन् ।
हेर्नुस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4