४ भदौ, काठमाडौं । मुलुकमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।
कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने गरी नयाँ ज्ञान, प्रविधि र सीपको विकास गर्न अध्ययन अनुसन्धान नगरेको उल्लेख छ ।
विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रमको साथै अध्ययन अनुसन्धानको कार्यमा पनि जोड दिनुपर्ने महालेखाले सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4