+
+

वात्सल्य ५ औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १८:४८

१४ भदौ, काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ ५औं वर्षमा प्रवेश गरेको छ । ५ औं वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले प्रजनन् जाँचका लागि आउने दम्पतिलाई नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था मिलएको छ ।

सोमबारदेखि ५ औं वर्षमा प्रवेश गरेको वात्सल्यले यो सेवा भाद्र मसान्तसम्म निःशुल्क दिने जनाएको छ ।

लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतिका लागि यस नि:शुल्क योजनाले आधुनिक प्रजनन् सेवा सम्बन्धि बुझ्न र सन्तान प्राप्तिको सम्भावना  पहिल्याउन मद्दत पुग्ने विश्वास वात्सल्यले लिएको छ ।

प्रजनन् उपचारमा अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा नेपालमै  प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आईभीएफ सफलता दर हासिल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?