+
+

महन्थ ठाकुर पक्षको आज नवलपरासी र बर्दियामा भेला

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते ९:५९

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ ।

निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ ।

यसअघि यो समूहले सप्तरी, सिराहा, महोत्तरी, बारा, दाङ, पर्सा, कैलाली लगायत जिल्लामा भेला राखिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?