प्रतीकात्मक तस्वीर
२५ भदौ, काठमाडौं । सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ ।
शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4