Comments Add Comment

चोभारमा विश्वकर्माको विसर्जन (फोटो फिचर)

१ असोज, काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा पूजाको शनिबार बिसर्जन गरिएको छ । शनिबार वर्कसप तथा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गर्ने प्रचलन छ । हिजो पूजा गरिएको प्रतिमालाई शनिबार नदीमा बगाएर विसर्जन  गरिएको छ ।

विश्वकर्मा पूजा गर्नेहरुको एक समूहले विश्वकर्मा भगवानको प्रतिमा चोभारमा बागमती नदीमा विसर्जन गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

Advertisment