+
+

प्रमोदको स्वरमा ‘परिष्कृत’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १४:१०

गायक प्रमोद खरेलको स्वरमा ‘परिष्कृत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत छ । प्रेम र बिछोडको पीडा व्यक्त गरिएको यो भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय छ ।

सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको हो । भिडियोमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?