
फाइल तस्वीर
७ असोज, काठमाडौं । सरकारले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त गरेको हो । उनले बिहीबार नियुक्ति पत्र बुझेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4