+
+

प्रविधि पत्रकार मञ्चको अध्यक्षमा साउद

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १९:२९

९ असोज, काठमाडौं । प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको अधिवेदशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा रवीन्द्र घिमिरे, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा अर्पना मगर चयन चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना अर्याल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?