Comments Add Comment

कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)

९ असोज, काठमाडौं । एभरेस्ट क्रिकेट लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि काठमाडौंको कीर्तिपुर मैदानमा शुरु भएको छ ।

घरेलु मैदानमा ठूलो प्रतियोगिता हेर्न नपाएका नेपाली दर्शकलाई यो प्रतियोगिताले उत्साह दिएको छ । उद्घाटन खेलम काठमाडौं किग्स ११ र ललितपुर प्याट्रिओट्सबीचको खेल हेर्न धेरै दर्शक कीर्तिपुर मैदान पुगेका थिए ।

दर्शकले कीर्तिपुर मैदानमा विश्वचर्चित खेलाडी शाहिद अफ्रिदीको खेल पनि हेर्न पाए । खेलमा काठमाडौं किंग्सले ललितपुरमाथि ७ विकेटको जित हात पारेको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

Advertisment