९ असोज, काठमाडौं । एभरेस्ट क्रिकेट लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि काठमाडौंको कीर्तिपुर मैदानमा शुरु भएको छ ।
घरेलु मैदानमा ठूलो प्रतियोगिता हेर्न नपाएका नेपाली दर्शकलाई यो प्रतियोगिताले उत्साह दिएको छ । उद्घाटन खेलम काठमाडौं किग्स ११ र ललितपुर प्याट्रिओट्सबीचको खेल हेर्न धेरै दर्शक कीर्तिपुर मैदान पुगेका थिए ।
दर्शकले कीर्तिपुर मैदानमा विश्वचर्चित खेलाडी शाहिद अफ्रिदीको खेल पनि हेर्न पाए । खेलमा काठमाडौं किंग्सले ललितपुरमाथि ७ विकेटको जित हात पारेको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4