+
+

एमाले सप्तरीका बहुमत पदाधिकारी एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १४:२०

११ असोज, सप्तरी । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सोमबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।

७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष न्यौपाने, सचिव शम्भु यादव, सहसचिव प्रतापनारायण चौधरीसहितका पदाधिकारीले नयाँ पार्टी रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?