+
+

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १८:३७
फाइल तस्वीर

१४ असोज, काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रा. सिग्देललाई बढुवा गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले विभिन्न मन्त्रालय मातहतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?