+
+

सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:४०

२० असोज, काठमाडौं । आईसीसी प्लेअर अफ दी मन्थमा नेपालका सन्दीप लामिछाने मनोनयनमा परेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् । उनीसँगै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमद छन् ।

सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?