+
+
Shares

प्रधानमन्त्री देउवाद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ११:४१

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

सोमबार कास्की आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।

सोमबार बिहान १० बजे पोखरा पुगेका देउवाले सोमबार बिहानसम्म कार्यकर्ता भेटघाटमा व्यस्त थिए । कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?