+
+

फर्पिङका किसानलाई धान भित्र्याउने चटारो

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ कात्तिक ५ गते २०:१०

५ कात्तिक, काठमाडौं । बेमौसमी झरीका कारण पाकेको धान भित्र्याउने बेलाका किसानले निकै क्षति ब्यहोरे ।

वर्षापछिको बाढी र डुवानका कारण देशका धेरै ठाउँमा किसानको धानबाली खेतमै डुब्यो । बिहीबारदेखि भने पानी पर्न छाडेको छ, मौसम सफा देखिएको छ ।

काठमाडौं फर्पिङका किसानले यही मौका छोपेर धान भित्र्याउन लागेका छन् । किसानहरु धान काट्न, धान झार्न र बोरामा राखेर घर लैजान व्यस्त बनेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment