
५ कात्तिक, काठमाडौं । बेमौसमी झरीका कारण पाकेको धान भित्र्याउने बेलाका किसानले निकै क्षति ब्यहोरे ।
वर्षापछिको बाढी र डुवानका कारण देशका धेरै ठाउँमा किसानको धानबाली खेतमै डुब्यो । बिहीबारदेखि भने पानी पर्न छाडेको छ, मौसम सफा देखिएको छ ।
काठमाडौं फर्पिङका किसानले यही मौका छोपेर धान भित्र्याउन लागेका छन् । किसानहरु धान काट्न, धान झार्न र बोरामा राखेर घर लैजान व्यस्त बनेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4