
९ कात्तिक, काठमाडौं । तिहार नजिर्किएपछि काठमाडौंमा माटाको पालाको बिक्री ह्वात्तै बढ्छ । तिहारको लक्ष्मीपूजाका बेला तेल राखेर बत्ती बाल्ने पाला धेरै घरमा खोजिन्छ ।
त्यसैले भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई हिजोआज पाला बनाउन भ्याइ नभ्याइ छ । भक्तपुरमा तयार भएका पाला काठमाडौंको असन, इन्द्रचोकलगायतका मुख्य शहरी क्षेत्रमा बिक्री गरिन्छन् ।
तिहार नजिकिने बेलामा माटाको पालाको बिक्री यत्रतत्र भए पनि अहिले सर्वसाधारणले किनिहालेका छैनन् । अहिले ब्यापारीहरुले नै पछि बिक्री गर्नका लागि किनेर राखेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4