+
+

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:०४

११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?