+
+

काफ्ले र अधिकारी उपमहालेखापरीक्षकमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:४९

११ कात्तिक, काठमाडौं । सरकारले महालेखा परीक्षकको कार्यालयका दुई नायब महालेखा परीक्षकलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महेश्वर काफ्ले र बामदेव अधिकारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?