फाइल तस्वीर
१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनको बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा चर्किएको तनावका विषयमा थप रणनीति तय गर्ने नेपाल बार एशोसिएसनको बैठक बसिरहेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारका क्रममा आफूले पनि भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्किएको छ ।
प्रधानन्यायाधीशको राजीनामा मागेको बार आन्दोलनको तयारीमा रहेको बताइएको छ । शुक्रबारको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4