१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले विधिसम्मत नभएको संगठित सदस्यता वितरण रोक्न माग गर्दै लिखित माग गरेका छन् । २ जेठ २०७५ पहिले आफू कैलाली जिल्ला कमिटीको इन्चार्ज भएको र १० बुँदे सहमति कार्यान्वयनसँग आफू फेरि इन्चार्ज हुनुपर्ने उनको तर्क छ ।
हालसम्म कैलाली जिल्ला कमिटीको कुनै बैठक नबसेको भन्दै रावलले भनेका छन्, ‘बैठक विना संगठित सदस्य सिफारिस गर्ने, एकता प्रक्रियामा भन्दै कुनै विधि र प्रक्रिया विना कुनै विवरण सम्बन्धित कमिटीमा पेश नगरी सदस्यता शुल्क नविकरण शुल्क नतिरी ठूलो संख्यामा पार्टी सदस्य वितरण गरी पार्टीमा गुटबन्दी संस्थागत गर्ने जस्ता क्रियाकलाप देखिन आएकाले यस्था क्रियाकलाप रोकी पार्टीमा अनियमित कार्य रोक्न आग्रह गर्दछु ।’
हेर्नुहोस् रावलको माग :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4