+
+
Shares

सर्वोच्चको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १५:२१

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन् ।

कांग्रेस तारकेश्वर नगर समितिले काठमाडौंको मनमैजुमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले न्यायालयमा प्रवेश गरेको विवादले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्ने चिन्ता बढेको बताए ।

‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ,’ उनले भने, ‘देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?