+
+
Shares

दलको नेताबाट हटाइएकोबारे सिटौला : मुर्खतापूर्ण निर्णय गरियो

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन्।
  • भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए।
  • सिटौलाले विराटनगरमा इतर समूहको भेलापछि पत्रकारसँग 'निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो' भने।

२९ वैशाख, विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन् ।

नेपाली कांग्रेसको इतर समूहमा रहेका सिटौलालाई हटाएर संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए ।

मंगलबार विराटनगरमा इतर समूहको भेलापछि पत्रकारहूसँग कुराकानी गर्दै उनले उक्त निर्णयप्रति आपत्ति जनाए ।

राष्ट्रिय सभा दलबाट तपाईंलाई हटाइएकोबारे के भन्नुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो, त्यति मात्रै भन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?