
१७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा आफ्नो १०० औं खेलमा रोबर्टो लेभान्डोस्कीले ह्याट्रिक गर्दै बायर्न म्युनिखले बेन्फिकालाई हराएको छ र नकआउट चरणमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले बेन्फिकालाई ५–२ को फराकिलो अन्तरले हराएको हो ।
बायर्नको जितमा लेभान्डोस्कीले २६, ६१ र ८१ औं मिनेटमा गोल गरेका हुन् । गनाब्री र सानेको नाममा एक–एक गोल रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4