+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक २४ गते १६:५६

२४ कात्तिक, वीरगञ्ज । तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वले अहिले प्रदेश नं २ मा रौनकता ल्याएको छ ।

प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा सर्वसाधारणले भक्तिभाव र उल्लासपूर्वक छठ पर्व मनाएका छन् ।

आफूलाई पायक पार्ने स्थानका स्थानीय पोखरी तालतलाउ तथा मठमन्दिर नजिक छठघाट निर्माण गरेर आआफ्नो परम्परागत शैलीमा छठ पर्व मनाउने प्रचलन रहिआएको छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा विसर्जन गरिन्छ ।

हेर्नुहोस् जनकपुरधामको छठ पर्वको रौनक

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?