+
+
Shares

जनकपुरमा यसरी मनाइयो छठ (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक २५ गते ९:०५

२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ ।

तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् ।

आज बिहानै प्रदेश २ को अस्थायी राजधानी जनकपुर, वीरगञ्जलगायतका सहरहरूमा सजाइएका पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिनेहरूको भीड लागेको छ ।जनकपुरको धनुष सागर र गंगा सागरमा अर्घ दिनेहरूको ठूलो भीड थियो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने जनविश्वासका साथ छठ पर्व मनाउने गरिन्छ ।

हेरौं जनकपुरको छठका केही तस्वीरहरू –

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?