+
+

संखुवासभाको मुढे पुग्यो लक्ष्मी लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते २०:१२

२७ कात्तिक, काठमाडौं । संखुवाभासभाको मुढेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले शाखा विस्तार गरेको छ । शनिबार विशेष कार्यक्रमकाबीच संस्थाका अध्इक्ष जिवन विकास लिम्बू र प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

यस शाखामा अब लक्ष्मी बैंकले समेत शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने अध्यक्ष लिम्बूले जानकारी दिए । ग्रामिण भेगका विपन्न वर्गका नागरिकलार्ई वित्तीय सेवा प्रदान गर्ने लघुवित्तको मूख्य उद्देश्य हो ।

यो क्षेत्रका नागरिकको आर्थिक स्तर उकास्न अब लक्ष्मी लघुवित्तले सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?