+
+

प्रचण्ड आउने दिन नगरपालिकामा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते २१:५४

३० कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

प्रचण्डले भोलि वडा नम्बर २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने कार्यक्रम छ । त्यही कार्यक्रमका लागि भोलि गाउँपालिकामा सार्वजनिक विदा दिइएको नगर प्रमुख अशोक मण्डलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment