
३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयाेजना हुने फाेर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट खेल्ने भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियाेगिता खेल्ने जनाएकाे हाे ।
प्रतियाेगिता यही मंसिर २३ देखि पुस ६ गतेसम्म (डिसेम्बर ९ देखि २१ सम्म) हुनेछ ।
नेपालले पछिल्लाे पटक एसियन कप छनाेट खेलेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4