
३ मंसिर,काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4