
५ मंसिर, काठमाडौं । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् । यो गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ ।
सिन्धुपाल्चोकको रमणीय स्थान र सुकेट विचमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् । प्रहिलको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आवेश बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4