+
+

कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १८:३६

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् ।

आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५ मत ल्याए ।

उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई निर्वाचित भएका छन् । सचिवमा नवीन विमली र कृष्ण हुमागाईं निर्वाचित भएका छन् ।

त्यस्तै उपसचिवमा कालेन्द्रप्रसाद राजवंशी र कमलप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?