+
+

सौराहाको गोधुली साँझ (फोटो फिचर)

चन्द्रबहादुर आले शंकर गिरी चन्द्रबहादुर आले, शंकर गिरी
२०७८ मंसिर १२ गते १९:४१

१२ मंसिर, सौराहा । मंसिर १० गतेदेखि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा शनिबारदेखि चलिरहेको छ ।

त्यसैले सौराहाको बजार क्षेत्रमा मानिसहरुको बाक्लो भिड छ । तर चितवन राष्ट्रिय निकुञ्जसँगैको यो क्षेत्रमा मानिसको भीडदेखि टाढा जनावर र पशुपंक्षीहरु आफ्नै संसारमा छन् । पर्यटकहरु पनि हात्ती चढ्ने, मनोरम दृश्यको अवलोकन गर्ने, पशुपक्षीको तस्वीर खिच्ने काममा रमाइरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?